Versions Compared

Key

  • This line was added.
  • This line was removed.
  • Formatting was changed.

लेख डाउनलोड गर्न तलको चित्रमा क्लिक गर्नुहोस्:

View file
name

...

Provider - Adding or Changing a PIN_NE.pdf
height400

Info

उद्देश्य: यो गाइडले OR PTC DCI मा प्रदायक वा उपभोक्ताहरूको PIN (व्यक्तिगत पहिचान सङ्ख्या) थप्न वा परिवर्तन गर्न उनीहरूका लागि चरणबद्ध रूपमा निर्देशनहरू प्रदान गर्दछ।

*नयाँ PIN प्रदायक वा उपभोक्ताहरू प्रणालीमा नयाँ हुँदा र मोबाइल एपमा लगइन गर्न, ल्याण्डलाइनमा क्लकिङ गर्न वा साइन अफ गर्दा समय प्रमाणीकरण गर्नका लागि PIN प्रयोग गर्न चाहँदा थप्न सकिन्छ।

*प्रयोगकर्तासँग पहिले नै PIN हुँदा र नयाँ नम्बरमा 4-अङ्कको PIN परिवर्तन गर्न चाहँदा PIN मा परिवर्तन हुन्छ।

नोट: कुनै पनि समय एक प्रमाणीकरण रिसेट गरिन्छ, PIN अद्यावधिक हुनुपर्छ।

परिणाम:  OR PTC DCI मोबाइल एप वा ल्याण्डलाइनमा लग इन गर्दा उपभोक्ता वा प्रदायकले आफ्नो PIN थप्न वा परिवर्तन गर्न सक्षम हुनेछन्।

प्रक्रिया पूरा गर्ने चरणहरू:

#

विवरण

1

तपाईंको प्रयोगकर्ता नाम र पासवर्डका साथ OR PTC DCI मा लगइन गर्नुहोस्।

 

2

3

PIN थप्ने चरणहरू:

गृह पृष्ठबाट, पृष्ठको माथिल्लो दायाँ कुनामा रहेको तपाईंको प्रयोगकर्ता नाममा क्लिक गर्नुहोस्।

'सेटिङहरू' क्लिक गर्नुहोस्

4

5

6

7

'नयाँ PIN थप्नुहोस्' बटनमा क्लिक गर्नुहोस्।

4-अङ्कको PIN प्रविष्ट गर्नुहोस्।

उस्तै 4-अङ्कको PIN पुन: प्रविष्ट गर्नुहोस्।

'नयाँ पिन थप्नुहोस्' बटममा क्लिक गर्नुहोस्।

8

 

एक अलर्ट प्रदर्शन हुने छ

"तपाईं नयाँ पिन थप्न चाहनुहुन्छ भन्ने कुरामा सुनिश्चित हुनुहुन्छ?"

‘छ’ मा क्लिक गर्नुहोस्।

हरियो बार प्रदर्शन हुने छ,

'पिन सफलतापूर्वक थपियो!'।

 

 

4.A

5.A

6.A

PIN परिवर्तन गर्ने चरणहरू:

माथिको चरण 1 देखि 3 सम्म पालना गर्नुहोस्, त्यसपछि।

'PIN परिवर्तन गर्नुहोस्' बटममा क्लिक गर्नुहोस्।

आफ्नो पासवर्ड प्रविष्ट गर्नुहोस्।

'प्रमाणित गर्नुहोस्' क्लिक गर्नुहोस्।

7.A

8.A

9.A

 

 

10.A

नयाँ 4-अङ्कको PIN प्रविष्ट गर्नुहोस्।

उस्तै नयाँ 4-अङ्कको PIN पुन: प्रविष्ट गर्नुहोस्।

'पिन परिवर्तन गर्नुहोस्' बटममा क्लिक गर्नुहोस्।

एक अलर्ट प्रदर्शन हुने छ

"तपाईं नयाँ पिन थप्न चाहनुहुन्छ भन्ने कुरामा तपाईं निश्चित हुनुहुन्छ?"

‘छ’ मा क्लिक गर्नुहोस्।

हरियो बार प्रदर्शन हुने छ,

'पिन सफलतापूर्वक परिवर्तन भयो!'।

...

Content by Label
showLabelsfalse
max5
spacesORPD
showSpacefalse
sortmodified
reversetrue
typepage
cqllabel in ("nepali_provider","nepali_consumer","nepali_consumer_employer_representative") and type = "page" and space = "ORPD"
labelsnepali_consumer nepali_consumer_employer_representative nepali_provider

...